Announcements

Announcements of Magar Association USA

हार्दिक बधाई तथा शुभकामना !!!

नेपालको दोस्रो मर्यादित तथा गरिमामय पद “उपराष्ट्रपति” मा निर्वाचित हुनु भएकोमा सम्माननिय उपराष्ट्रपति श्री नन्द बहादुर पुनमगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

हार्दिक बधाई तथा शुभकामना !!!

नेपालको पहिलो महिला सभामुख निर्वाचित हुनु भएकोमा माननिय ओनसरी घर्ति मगर ज्यूलाई हार्दिक बधाई तथा पूर्ण सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक |

बिहिबार, सेप्टेम्बर १०, २०१५ / न्युजर्सि: गत मंगलबार, सेप्टेम्बर ८, २०१५ को दिन मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक बसी निम्न प्रस्ताबहरु माथि बृहत छलफल गर्दै…
Read more

मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न |

न्यूयोर्क, अगष्ट १६, २०१५: अमेरिकामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर बन्धुहरु, झोर्ले, मिझोर, जिलौ अनि अभिबादन ! संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दु:खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा,…
Read more

छैठौं राष्ट्रिय महाधिवेशन २०१५ – यहि अगस्त १६ गते आइतबार

मगर संघ अमेरिकाको सम्पूर्ण आ-जीवन सदस्य, सदस्य लगायत अमेरिका बासि मगर बन्धुहरु, झोर्लाङ, मिझोर, जिलौ अनि नमस्कार | छैटौ महाधिबेशन कार्यक्रम स्थान माउन्ट एभेरेस्ट रेस्टुरेन्ट मा सारिएको बारे | यहि आईतबार, अगस्त १६, २०१५ को दिन मेरिलैंड, बाल्टिमोर शहरको “माउन्ट…
Read more