Congratulations

Congratulations From Magar Association USA

हार्दिक बधाई तथा शुभकामना |

नेपाल मगर संघ, केन्द्रीय समितिको ११औ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको श्री नबिन रोकामगरज्यु तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई सहित यहाहरुको सफल कार्यकालको लागी हार्दिक शुभकामना ! मगर संघ अमेरिका परिवार !! Loading…

श्री कुल बहादुर रानामगर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !

नेपाल आदिबासी जनजाति महासंघ, अमेरिकाको पाचौं राष्ट्रिय महाधिबेशनबाट सह:कोषाध्यक्ष पदमा सर्बसहमतिमा निर्वाचित हुनु भएकोमा मगर संघ अमेरिकाको बोर्ड सदस्य श्री कुल बहादुर रानामगर ज्यु र सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

माननीय राज्य मन्त्री नर देवी पुनमगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना |

नेपाल सरकारको पशु विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएकोमा माननीय राज्यमन्त्रि नर देवी पुनमगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

माननीय मन्त्री शिव लाल थापामगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना |

नेपाल सरकारको बिज्ञान तथा प्रबिधि मन्त्रीमा नियुक्त हुनु भएकोमा माननीय मन्त्रि श्री शिव लाल थापामगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

हार्दिक बधाई तथा शुभकामना !!!

नेपाली अमेरिकन कलाकार सघको महाधिबेशनबाट सर्बसहमतिमा अध्यक्षमा निर्वाचित हुनु भएको चर्चित लोकदोहोरी गायक तथा मगर संघ अमेरिकाको संस्कृतिक बिभाग संयोजक श्री सुमन बुढामगर ज्यु र सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

हार्दिक बधाई तथा शुभकामना !!!

नेपालको दोस्रो मर्यादित तथा गरिमामय पद “उपराष्ट्रपति” मा निर्वाचित हुनु भएकोमा सम्माननिय उपराष्ट्रपति श्री नन्द बहादुर पुनमगर ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका

हार्दिक बधाई तथा शुभकामना !!!

नेपालको पहिलो महिला सभामुख निर्वाचित हुनु भएकोमा माननिय ओनसरी घर्ति मगर ज्यूलाई हार्दिक बधाई तथा पूर्ण सफल कार्यकालको लागि शुभकामना !!! मगर संघ अमेरिका