Condolences

Condolences From Magar Association USA

न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न !

न्यूयोर्क, २०१६ सेप्टेम्बर ५ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिफ्ना) र मगर संघ अमेरिका को संयुक्त आयोजनामा मिति २०१६ सेप्टेम्बर ५ सोमबारको दिन पुर्बमंत्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न भएको…
Read more

हार्दिक श्रद्धान्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछौं । मगर संघ अमेरिका परिवार २९ अगष्त २०१६

हार्दिक श्रद्धान्जली !

बि.सं १९९५-२०७३ यस संस्थाका आजीवन सदस्य तथा खेलकुद बिभाग संयोजक खोमबहादुर थापा मगरज्युको पुज्यनीय बाबा हुकुम बहादुर थापामगरको ७८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ | स्वर्गीय थापामगरको १३औ पुण्यतिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना…
Read more