Events

Events of Magar Association USA

मगर संघ अमेरिकाको हार्दिक निमन्त्रणा !

जनवरी ७, न्यूयोर्क मगर संघ अमेरिका, केन्द्रीय समितिको समन्वय र च्याप्टर समितिहरुद्वारा अमेरिकाको बिभिन्न शहरहरुमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१७ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | मगर संघ अमेरिका, केन्द्रीय समिति परिवार Loading…

मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै !

न्यूयोर्क, अक्टोबर २० मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” यहि अक्टोबर २३ तारिख आइतबारका दिन एटलान्टिक सिटि न्युजर्सीमा सम्पन्न हुदैछ | संस्थाको कार्य-प्रगतिको समिक्षा, भावी कार्ययोजना र सांगठानिक विकासको लागि बार्षिक साधारण सभा अत्यन्तै महत्वपुर्ण रहेकोले सम्पूर्ण मगर बन्धुहरुमा…
Read more

संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता !

मगर संघ अमेरिका न्युयोर्क, मे २३ “नेपाल डे परेड २०१६” को मुख्य आयोजक “नेपाल आदिवासी जनजाति महासंघ अमेरिका” र सम्पूर्ण सह-आयोजक संघ संस्था तथा सहयोगीहरुलाई कार्यक्रम सफल भएकोमा हार्दिक बधाई | ईतिहास एउटा काल/युगमा एक पटक लेखिन्छ | जुन विश्वको…
Read more

३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ |

सम्पूर्ण मगरहरुलाई संगठित गर्दै आफ्नो भेष, भाषा, सस्कृति, रितिरिवाज र परम्पराहरुको संरक्षण र सम्बर्धन गर्दै सर्बांगिन बिकास र अधिकार प्राप्तिको लागि संगठित हुन २०३९ फाल्गुन १५ र १६ मा भएको मगरहरुको ईतिहासिक पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा मगर संघ अमेरिकाले आयोजना…
Read more

बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित) |

अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाले भब्य माघे सक्रान्ति कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रममा नेपाली पन्चे बाजा बजाएर सबैलाई नेपालको आभाष दिईएको थियो | “हामीलाई त सक्रान्तिको मेला नै भर्न गए जस्तो भयो ” अधिकाम्स दर्शकहरुले प्रतिक्रिया दिएका थिए |…
Read more

हार्दिक आभार तथा धन्यबाद !!

January 19th 2016 / New York: हार्दिक आभार तथा धन्यबाद !! मगर संघ अमेरिकाले न्युयोर्क, बाल्टिमोर र सानफ्रान्सिस्कोमा आयोजना गरेको “माघे संक्रान्ति तथा सास्कृतिक कार्यक्रम २०१६” लाई भब्यरुपमा सफल पार्नु सहयोग गर्नुहुने सम्पूर्ण स्वयम् सेवक, कलाकारहरु, नृत्य निर्देशक ज्युहरु, आमन्त्रित…
Read more

हार्दिक निमन्त्रणा सहित “मांघे-संक्रान्ति २०१६” को शुभकामना |

देश तथा विदेश अथवा विश्वभरी बसोबास गरिरहेका सम्पूर्ण मगरहरुले सगर्व राष्ट्रिय चाडको रुपमा मनाउने नेपाली राष्ट्रिय चाड/पर्ब “मांघे-संक्रान्ति २०१६” को अवसरमा देश-बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, शान्ति र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना |…
Read more

छैठौं राष्ट्रिय महाधिवेशन २०१५ – यहि अगस्त १६ गते आइतबार

मगर संघ अमेरिकाको सम्पूर्ण आ-जीवन सदस्य, सदस्य लगायत अमेरिका बासि मगर बन्धुहरु, झोर्लाङ, मिझोर, जिलौ अनि नमस्कार | छैटौ महाधिबेशन कार्यक्रम स्थान माउन्ट एभेरेस्ट रेस्टुरेन्ट मा सारिएको बारे | यहि आईतबार, अगस्त १६, २०१५ को दिन मेरिलैंड, बाल्टिमोर शहरको “माउन्ट…
Read more