हार्दिक बधाई तथा शुभकामना !!!

नेपाली अमेरिकन कलाकार सघको महाधिबेशनबाट सर्बसहमतिमा अध्यक्षमा निर्वाचित हुनु भएको चर्चित लोकदोहोरी गायक तथा मगर संघ अमेरिकाको संस्कृतिक बिभाग संयोजक श्री सुमन बुढामगर ज्यु र सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!!

मगर संघ अमेरिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *