Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  EventsGalleryNewsNews And EventsPhoto GalleryPhoto News   »   बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित) | बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित) |

बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित) | बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित) |

अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाले भब्य माघे सक्रान्ति कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रममा नेपाली पन्चे बाजा बजाएर सबैलाई नेपालको आभाष दिईएको थियो |

“हामीलाई त सक्रान्तिको मेला नै भर्न गए जस्तो भयो ” अधिकाम्स दर्शकहरुले प्रतिक्रिया दिएका थिए | सो अवसरमा नेपाली लोक गायक गायिकाहरुले एकल र दोहोरी गीत गाएर रमाइलो गराएका थिए | कार्यक्रममा द नेपाल टुडेका शिव मल्ल र निलम गर्बुजा पुनले खिच्नु भएको तस्बिरहरु प्रस्तुत छ :

Magar-USA-Maghe-Sakranti-2016-002
Magar-USA-Maghe-Sakranti-2016-003
Magar-USA-Maghe-Sakranti-2016-004
Magar-USA-Maghe-Sakranti-2016-005
Magar-USA-Maghe-Sakranti-2016-006
Magar-USA-Maghe-Sakranti-2016-007
Magar-USA-Maghe-Sakranti-2016-008
Magar-USA-Maghe-Sakranti-2016-010
Magar-USA-Maghe-Sakranti-2016-001

समाचार श्रोत: Thenepaltoday.com