Announcements
???हार्दिक श्रद्धान्जली ???
हार्दिक बधाई
हार्दिक श्रद्धाञ्जली !!
?हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार न्यूयाेर्कवासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा । “जहाँ रहे पनि,जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई जोगाइ राखौं युगौं युग, हाम्रो मौलिक कला र संस्कृतिलाई!” भन्ने मुल नाराको साथ मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले वर्षेनी मनाऊदै आएको हामी मगर…
Read more
??हार्दिक धन्यवाद ज्ञापन??
शुभकामना
?बधाई तथा शुभकामना??

गुरूङ (तमु) समाज न्यूयोर्क़को आज सम्पन्न अधिबेशनबाट श्री बिजय गुरूङ अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नव-निर्वाचित कार्यसमितिका पधाधिकारी ज्युहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। अध्यक्ष:-बिजय गुरुङ उपाध्यक्ष:-राजमान गुरुङ सचिव:- जंगा गुरुङ…
Read more
वार्षिक साधारण सभा २०१९

सबै मगर बन्धुहरूमा झोर्ले/नमस्कार ! मगर संघ अमेरीका केन्द्रीय समितिको “वार्षिक साधारण सभा २०१९” निम्न समय, मिति र स्थानमा सम्पन्न हुन गैरहेकोले यस संस्थाको अाजीबन सदस्य ज्यूहरू, च्याप्टर समिति तथा सम्पूर्ण अमेरिका बासी मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक…
Read more