अनुरोध
सम्पूर्ण अमेरिकामा बसोबास गर्ने मगर बाबा आमा दाजुभाई तथा दिदिबहिनिहरुमा झोर्ले,मेझोर,सिमिनेपउ,जदौ/ नमस्कार मगर संघ अमेरिका २००४ मा स्थापना भई आजको अवस्था सम्म आईपुग्न सम्पूर्ण अमेरिकाबासी मगर हरुको योगदानको कदर गर्दै, आज उप्रान्त सिंगो अमेरिका भरि छरिएर रहेका मगरहरुलाई एकताबद्द गर्ने…
Read more