Announcements

Announcements of Magar Association USA

शुभकामना!!! – ह्योल्मो सोसाईटी अफ अमेरिका

ह्योल्मो सोसाईटी अफ अमेरिकाको आज सम्पन्न अधिबेशनले श्री कर्मा शेर्पा ज्युको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोमा उहाँहरु सबैलाई बधाई सहित सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका परिवार

BBQ Texas Event

मगर संघ अमेरिका टेक्सास च्याप्टरद्वरा प्रतिकूल मौसमको बाबजुद पनि आज हुन गईरहेको BBQ पूर्ण सफलताको कामना सहित सम्पूर्ण टेक्सासबासी मगर सामुदायमा २०७६ सालको हार्दिक शुभकामना व्यक्त गर्द्छौ। स्थान:-3401 conflans rd Irving Tx 7561 समय:- 12:30 to 7:00pm मगर संघ अमेरिका…
Read more

नयाँ बर्ष २०७६ शुभकामना

बिक्रम सम्बतको नयाँ बर्ष २०७६ को पावन अवसरमा यहाँहरु सबैमा सु-स्वास्थ्य,समृद्दी तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं। कुलदीप राना मगर अध्यक्ष् मगर संघ अमेरिका केन्द्रिय समिती

हार्दिक शुभकामना !!

नेपाल मगर संघ दक्षिन कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सि.पि मगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति

हार्दिक धन्यवाद

मगर संघ अमेरिका केन्द्रिय समिती र न्यूयोर्क च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदायकै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग भेटघाट तथा अन्तर्कृया कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पार्नुहुने…
Read more

भेटघाट तथा अन्तर्कृया कार्यक्रम

संयुत्त राष्ट्र संघको न्युयोर्कमा संचालन भएको (CSW)को ६३अौ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदाय कै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग निम्न मिति, समय र स्थानमा…
Read more

न्यू-जर्सी च्याप्टर गठन – बधाई तथा धन्यबाद

मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगरको उपस्थितिमा आज मार्च २ तारिखका दिन मगर संघ अमेरिकाको न्यू-जर्सी च्याप्टर गठन भएको छ । जसमा अध्यक्ष जय बहादुर राना मगर उपाध्यक्ष अनिता थापा मगर सचिब जबिन्द्र थापा मगर सह-सचिब ज्योती थापा मगर…
Read more

?ल्होछारको शुभकामना?

मुस्ताङ किदुग यु.एस.ए.ले आज शनिबार फेब्रुअरी २३ तारिखका दिन न्यू-योर्कको म्यानहटन स्थित आर्मेनियन चर्चमा आयोजना गरेको ल्होछार कार्यक्रमको सु-सभ्य तथा भब्य सफलताको कामना गर्दै छोङगो ?ल्होछारको शुभकामना ब्यक्त गर्दछौं? मगर संघ अमेरिका परिवार

३७ औं मगर संघ स्थापना दिवस

हार्दिक आमन्त्रण !!! यही फेब्रुअरी २४ तारिख आईतबारका दिन निम्न समय र स्थानमा ३७ औं मगर संघ स्थापना दिवसको आयोजना गरिएको हुँदा सो कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनुहुन सम्पुर्ण मगरहरुमा सादर अनुरोध गर्दछु। स्थान्:- ४१-४५ ७३ स्ट्रीट उडसाईड्, न्यु…
Read more