Announcements

Announcements of Magar Association USA

मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक |

बिहिबार, सेप्टेम्बर १०, २०१५ / न्युजर्सि: गत मंगलबार, सेप्टेम्बर ८, २०१५ को दिन मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक बसी निम्न प्रस्ताबहरु माथि बृहत छलफल गर्दै…
Read more

मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न |

न्यूयोर्क, अगष्ट १६, २०१५: अमेरिकामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर बन्धुहरु, झोर्ले, मिझोर, जिलौ अनि अभिबादन ! संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दु:खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा,…
Read more

छैठौं राष्ट्रिय महाधिवेशन २०१५ – यहि अगस्त १६ गते आइतबार

मगर संघ अमेरिकाको सम्पूर्ण आ-जीवन सदस्य, सदस्य लगायत अमेरिका बासि मगर बन्धुहरु, झोर्लाङ, मिझोर, जिलौ अनि नमस्कार | छैटौ महाधिबेशन कार्यक्रम स्थान माउन्ट एभेरेस्ट रेस्टुरेन्ट मा सारिएको बारे | यहि आईतबार, अगस्त १६, २०१५ को दिन मेरिलैंड, बाल्टिमोर शहरको “माउन्ट…
Read more