मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक |

बिहिबार, सेप्टेम्बर १०, २०१५ / न्युजर्सि: गत मंगलबार, सेप्टेम्बर ८, २०१५ को दिन मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक बसी निम्न प्रस्ताबहरु माथि बृहत छलफल गर्दै…
Read more