Culture

Cultural Center of Magar Association USA

?हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार न्यूयाेर्कवासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा । “जहाँ रहे पनि,जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई जोगाइ राखौं युगौं युग, हाम्रो मौलिक कला र संस्कृतिलाई!” भन्ने मुल नाराको साथ मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले वर्षेनी मनाऊदै आएको हामी मगर…
Read more

भुम्य पर्व २०७६

झोर्ले/ मेझोर/ जेड़ो/ सिमीनपाउ नमस्कार संस्कार संस्कृतिले धनी हामीमगरहरुको ऐतिहासिक भुम्य पर्व मगर संघ अमेरिका केन्द्रिय समितिको संयोजनमा अमेरिकी भुमिका पहिलो पटक इतिहास रच्दैछौ !! न्यूयॉर्क तथा न्यूयॉर्कको नजिक रहनुहूने सम्पूर्ण मगर तथा नेपाली दाज़ुभाई दिदीबहिनीहरूमा यसै फ़ेसबुकबाट उपस्थितिको लागि…
Read more

एनुयल ल्होसार पार्टी – हार्दिक शुभकामना

“वलुंग कम्यूनिटी नर्थ अमेरिका” ले आज फेब्रुअरी १६ तारिखका दिन गुल्शन टेरेसमा आयोजना गरेको “एनुयल ल्होसार पार्टी” कार्यक्रम भब्य सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । मगर संघ अमेरिका परिवार

सोनाम ल्होछार – हार्दिक शुभकामना

तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं । मगर संघ अमेरिका