Congratulations

Congratulations From Magar Association USA

हार्दिक बधाई

नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको सातौं राष्ट्रीय महाधिबेशनबाट संघको महासचिब पदमा सर्बसम्मतबाट निर्बाचित श्री नरेन्द्र थापा मगरज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। मगर संघ अमेरिका परिवार

??हार्दिक धन्यवाद ज्ञापन??

मगर संघ अमेरिकाको बार्षिक साधारण सभा २६ अक्टोबर २०१९,(बाल्टिमोर् मेरिल्याण्ड)मा सहभागी भै कार्यक्रमलाई सफल बनाउनुहुने सबै मगर बन्धुहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछ। मगर संघ अमेरिका केन्द्रिय समिती

शुभकामना

हिन्दू धर्मावलम्बिहरुको महान चाड बिजया दशमी “दशै” को उपलक्ष्यमा सुख, स्वस्थ,दिर्घायु तथा आपसी सदभाव सहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। मगर संघ अमेरिका परिवार

?बधाई तथा शुभकामना??

गुरूङ (तमु) समाज न्यूयोर्क़को आज सम्पन्न अधिबेशनबाट श्री बिजय गुरूङ अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नव-निर्वाचित कार्यसमितिका पधाधिकारी ज्युहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। अध्यक्ष:-बिजय गुरुङ उपाध्यक्ष:-राजमान गुरुङ सचिव:- जंगा गुरुङ…
Read more

?बधाई तथा शुभकामना??

घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाकाे आज सम्पन्न नवाैं महाअधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत निर्वाचित श्रीमती निमा ल्हमु ज्यू लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका केन्द्रीय समिति

??शुभकामना??

ढोक्प्या किदुग, उत्तर अमेरिकाको हिजो सम्पन्न दोस्रो अधिवेशनबाट श्री गोवा शेर्पा ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत नव-निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं। मगर संघ अमेरिका परिवार

? बधाई तथा शुभकामना ? ?

युनाईटेड किराँत राई एशोसियसन अफ अमेरिकाको मे १८ मा सम्पन्न अधिबेशनले मुना राई ज्युको अध्यक्षतामा चयन गरेको नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका

??बधाई तथा शुभकामना??

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको हिजो सम्पन सातौं राष्ट्रिय महाशिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बिरेन्द्र हाङ लाबुङ लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष :- बिरेन्द्र हाङ लाबुङ बरिस्ठ उपाध्यक्ष…
Read more

शुभकामना!!! – ह्योल्मो सोसाईटी अफ अमेरिका

ह्योल्मो सोसाईटी अफ अमेरिकाको आज सम्पन्न अधिबेशनले श्री कर्मा शेर्पा ज्युको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोमा उहाँहरु सबैलाई बधाई सहित सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका परिवार

नयाँ बर्ष २०७६ शुभकामना

बिक्रम सम्बतको नयाँ बर्ष २०७६ को पावन अवसरमा यहाँहरु सबैमा सु-स्वास्थ्य,समृद्दी तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं। कुलदीप राना मगर अध्यक्ष् मगर संघ अमेरिका केन्द्रिय समिती