Congratulations

Congratulations From Magar Association USA

हार्दिक शुभकामना !!

नेपाल मगर संघ दक्षिन कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सि.पि मगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति

हार्दिक बधाई तथा शुभकामना !!

मगर संघ युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सुनील रानामगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति

?ल्होछारको शुभकामना?

मुस्ताङ किदुग यु.एस.ए.ले आज शनिबार फेब्रुअरी २३ तारिखका दिन न्यू-योर्कको म्यानहटन स्थित आर्मेनियन चर्चमा आयोजना गरेको ल्होछार कार्यक्रमको सु-सभ्य तथा भब्य सफलताको कामना गर्दै छोङगो ?ल्होछारको शुभकामना ब्यक्त गर्दछौं? मगर संघ अमेरिका परिवार

एनुयल ल्होसार पार्टी – हार्दिक शुभकामना

“वलुंग कम्यूनिटी नर्थ अमेरिका” ले आज फेब्रुअरी १६ तारिखका दिन गुल्शन टेरेसमा आयोजना गरेको “एनुयल ल्होसार पार्टी” कार्यक्रम भब्य सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । मगर संघ अमेरिका परिवार

हार्दिक बधाई तथा शुभकामना!!!

शेर्पा किदुग अमेरिकाको एघारौ महाधिवेशनबाट श्री उर्गेन शेर्पा ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा पुन: दोस्रो पटक निर्बिरोध निर्वाचित हुनु भएकोमा, उहाँ लगायत नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । मगर संघ अमेरिका परिवार

फाक्ल्हो ग्याल्पो ल्होसार – हार्दिक शुभकामना

“घ्याल्सुम्दाे सेवा संस्था ईन्क, अमेरिका” ले आज फेब्रुअरी ५ तारिख २०१९,मा गुल्शन टेरेसमा आयोजना गरेको “फाक्ल्हो ग्याल्पो ल्होसार” को सम्पूर्णमा हार्दिक शुभकामना सहित कार्यक्रमको भब्य सफलताको पनि शुभकामना ब्यक्त गर्द्छौ। मगर संघ अमेरिका

सोनाम ल्होछार – हार्दिक शुभकामना

तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं । मगर संघ अमेरिका

माघे संक्रान्ति २०१९

मगरहरूको राष्ट्रीय पर्ब माघे संक्रान्ति २०१९ को उपलक्ष्यमा विश्वभरि रहनु हूने सम्पूर्ण मगर तथा नेपालीहरूमा सु-स्वास्थ, दीर्घायु ,सकारात्मक राष्ट्रप्रेम एवं संबृदिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मगर संघ अमेरिका

?बधाई तथा शुभकामना ??

आज मिति २०१९ जनवरी १३ मा टेक्सास बसोबास गर्ने मगरहरूको बृहत् भेलाले मगर संघ अमेरिका टेक़्सास च्याप्टरको गठन गरी अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका भूवनसिंह आलेमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य जुहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको…
Read more

हार्दिक बधाई मगर संघ क्यानडा

हार्दिक शुभकामना !! मगर संघ क्यानडाको अध्यक्ष जस्तो गरिमामय पदमा चुनिनु भएकोमा चन्दा पुनमगरज्यू तथा नवगठित कार्यसमितिका सम्पूर्ण पधाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति