Condolences

Condolences From Magar Association USA

हार्दिक श्रद्धाञ्जली !!

मगर संघ अमेरिकाको केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामीमगरको बुबा सिन्धुली जिल्ला जरायोटार गा.बि.स. र श्री मा.बि. मझुवा दोभान बि.ब्य.स.का पुर्व अध्यक्ष स्व. श्री गणेश पुलामीमगर ज्यूको आज परेको १३ औ पुन्यतिथीमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, यस दुःख घडिमा…
Read more

हार्दिक श्रद्धाञ्जली !!

नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष नन्द बहादूर घर्ती मगर माथि धारिलो हतियार प्रहार गरि दाङ् घोराहिमा हत्या गरिएको खवरले स्तव्ध बनेको छौ। यथाशिघ्र हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारवाहिको जोडदार माग गर्दै, दिबंगत आत्माप्रति चिर शान्तीको कामना सहित…
Read more

न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न !

न्यूयोर्क, २०१६ सेप्टेम्बर ५ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिफ्ना) र मगर संघ अमेरिका को संयुक्त आयोजनामा मिति २०१६ सेप्टेम्बर ५ सोमबारको दिन पुर्बमंत्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न भएको…
Read more

हार्दिक श्रद्धान्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछौं । मगर संघ अमेरिका परिवार २९ अगष्त २०१६

हार्दिक श्रद्धान्जली !

बि.सं १९९५-२०७३ यस संस्थाका आजीवन सदस्य तथा खेलकुद बिभाग संयोजक खोमबहादुर थापा मगरज्युको पुज्यनीय बाबा हुकुम बहादुर थापामगरको ७८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ | स्वर्गीय थापामगरको १३औ पुण्यतिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना…
Read more