मगर संघ अमेरिकाको बार्षिक साधारण सभा २६ अक्टोबर २०१९,(बाल्टिमोर् मेरिल्याण्ड)मा सहभागी भै कार्यक्रमलाई सफल बनाउनुहुने सबै मगर बन्धुहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछ। मगर संघ अमेरिका केन्द्रिय समिती
हिन्दू धर्मावलम्बिहरुको महान चाड बिजया दशमी “दशै” को उपलक्ष्यमा सुख, स्वस्थ,दिर्घायु तथा आपसी सदभाव सहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। मगर संघ अमेरिका परिवार