Appreciations

Certificate of Appreciations

हार्दिक धन्यवाद

मगर संघ अमेरिका केन्द्रिय समिती र न्यूयोर्क च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदायकै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग भेटघाट तथा अन्तर्कृया कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पार्नुहुने…
Read more

हार्दिक बधाई तथा शुभकामना!!!

शेर्पा किदुग अमेरिकाको एघारौ महाधिवेशनबाट श्री उर्गेन शेर्पा ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा पुन: दोस्रो पटक निर्बिरोध निर्वाचित हुनु भएकोमा, उहाँ लगायत नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । मगर संघ अमेरिका परिवार

?बधाई तथा शुभकामना ??

आज मिति २०१९ जनवरी १३ मा टेक्सास बसोबास गर्ने मगरहरूको बृहत् भेलाले मगर संघ अमेरिका टेक़्सास च्याप्टरको गठन गरी अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका भूवनसिंह आलेमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य जुहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको…
Read more