Events

Events of Magar Association USA

एनुयल ल्होसार पार्टी – हार्दिक शुभकामना

“वलुंग कम्यूनिटी नर्थ अमेरिका” ले आज फेब्रुअरी १६ तारिखका दिन गुल्शन टेरेसमा आयोजना गरेको “एनुयल ल्होसार पार्टी” कार्यक्रम भब्य सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । मगर संघ अमेरिका परिवार

फाक्ल्हो ग्याल्पो ल्होसार – हार्दिक शुभकामना

“घ्याल्सुम्दाे सेवा संस्था ईन्क, अमेरिका” ले आज फेब्रुअरी ५ तारिख २०१९,मा गुल्शन टेरेसमा आयोजना गरेको “फाक्ल्हो ग्याल्पो ल्होसार” को सम्पूर्णमा हार्दिक शुभकामना सहित कार्यक्रमको भब्य सफलताको पनि शुभकामना ब्यक्त गर्द्छौ। मगर संघ अमेरिका

सोनाम ल्होछार – हार्दिक शुभकामना

तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं । मगर संघ अमेरिका

?बधाई तथा शुभकामना ??

आज मिति २०१९ जनवरी १३ मा टेक्सास बसोबास गर्ने मगरहरूको बृहत् भेलाले मगर संघ अमेरिका टेक़्सास च्याप्टरको गठन गरी अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका भूवनसिंह आलेमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य जुहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको…
Read more

हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार न्यूयाेर्कवासी नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा । “जहॉ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभूमिलाई । जोगाई राखौ युगौ युग, हाम्रो कला र संस्कृतिलाई ।।” भन्ने मुल नाराको साथ मगर संघ अमेरिका ,न्यूयोर्क च्याप्टरको आयोजनामा हुन गईरहेको हामी मगर…
Read more

माँघे सँक्रान्ति कार्यक्रम 2019

“माँघे सँक्रान्ति कार्यक्रम “ ..,Magar Association (Greater Washington DC Chapter)ले हरेक बर्ष मनाए झै यो साल पनि भब्यता को साथ मनाउने भएको छ !! नेपालका चिर परिचित गायिका हरु शिला आले मगर श्रीजना बिरही थापा मगर मुना थापा मगर का…
Read more

मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा !

जनवरी १५, न्यूयोर्क मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरद्वारा अमेरिकाको ज्याक्सन हाइटमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१८ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | यसपालीको माघे सक्रान्तिमा बहुचर्चित गायिका गायिका मुना थापा मगरको उपस्थिति र…
Read more

मगर संघ अमेरिकाको हार्दिक निमन्त्रणा !

जनवरी ७, न्यूयोर्क मगर संघ अमेरिका, केन्द्रीय समितिको समन्वय र च्याप्टर समितिहरुद्वारा अमेरिकाको बिभिन्न शहरहरुमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१७ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | मगर संघ अमेरिका, केन्द्रीय समिति परिवार Loading…

मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै !

न्यूयोर्क, अक्टोबर २० मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” यहि अक्टोबर २३ तारिख आइतबारका दिन एटलान्टिक सिटि न्युजर्सीमा सम्पन्न हुदैछ | संस्थाको कार्य-प्रगतिको समिक्षा, भावी कार्ययोजना र सांगठानिक विकासको लागि बार्षिक साधारण सभा अत्यन्तै महत्वपुर्ण रहेकोले सम्पूर्ण मगर बन्धुहरुमा…
Read more

संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता !

मगर संघ अमेरिका न्युयोर्क, मे २३ “नेपाल डे परेड २०१६” को मुख्य आयोजक “नेपाल आदिवासी जनजाति महासंघ अमेरिका” र सम्पूर्ण सह-आयोजक संघ संस्था तथा सहयोगीहरुलाई कार्यक्रम सफल भएकोमा हार्दिक बधाई | ईतिहास एउटा काल/युगमा एक पटक लेखिन्छ | जुन विश्वको…
Read more