३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ |

सम्पूर्ण मगरहरुलाई संगठित गर्दै आफ्नो भेष, भाषा, सस्कृति, रितिरिवाज र परम्पराहरुको संरक्षण र सम्बर्धन गर्दै सर्बांगिन बिकास र अधिकार प्राप्तिको लागि संगठित हुन २०३९ फाल्गुन १५ र १६ मा भएको मगरहरुको ईतिहासिक पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा मगर संघ अमेरिकाले आयोजना…
Read more