Latest Posts

हार्दिक बधाई

नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको सातौं राष्ट्रीय महाधिबेशनबाट संघको महासचिब पदमा सर्बसम्मतबाट निर्बाचित श्री नरेन्द्र थापा मगरज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। मगर संघ अमेरिका परिवार

?हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार न्यूयाेर्कवासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा । “जहाँ रहे पनि,जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई जोगाइ राखौं युगौं युग, हाम्रो मौलिक कला र संस्कृतिलाई!” भन्ने मुल नाराको साथ मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले वर्षेनी मनाऊदै आएको हामी मगर…
Read more

??हार्दिक धन्यवाद ज्ञापन??

मगर संघ अमेरिकाको बार्षिक साधारण सभा २६ अक्टोबर २०१९,(बाल्टिमोर् मेरिल्याण्ड)मा सहभागी भै कार्यक्रमलाई सफल बनाउनुहुने सबै मगर बन्धुहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछ। मगर संघ अमेरिका केन्द्रिय समिती

शुभकामना

हिन्दू धर्मावलम्बिहरुको महान चाड बिजया दशमी “दशै” को उपलक्ष्यमा सुख, स्वस्थ,दिर्घायु तथा आपसी सदभाव सहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। मगर संघ अमेरिका परिवार

?बधाई तथा शुभकामना??

गुरूङ (तमु) समाज न्यूयोर्क़को आज सम्पन्न अधिबेशनबाट श्री बिजय गुरूङ अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नव-निर्वाचित कार्यसमितिका पधाधिकारी ज्युहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। अध्यक्ष:-बिजय गुरुङ उपाध्यक्ष:-राजमान गुरुङ सचिव:- जंगा गुरुङ…
Read more