वार्षिक साधारण सभा २०१९

सबै मगर बन्धुहरूमा झोर्ले/नमस्कार ! मगर संघ अमेरीका केन्द्रीय समितिको “वार्षिक साधारण सभा २०१९” निम्न समय, मिति र स्थानमा सम्पन्न हुन गैरहेकोले यस संस्थाको अाजीबन सदस्य ज्यूहरू, च्याप्टर समिति तथा सम्पूर्ण अमेरिका बासी मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक…
Read more