Latest Posts

? बधाई तथा शुभकामना ? ?

युनाईटेड किराँत राई एशोसियसन अफ अमेरिकाको मे १८ मा सम्पन्न अधिबेशनले मुना राई ज्युको अध्यक्षतामा चयन गरेको नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका

Memorial Day Annual Picnic – Magar Association DMV

Magar Association DMV द्वारा येहि May 26 2019 Sunday को दिन को Memorial Day Annual Picnic पूर्व तयारीको लागि आज को Meeting मा अपस्थित हुनु भई अमुल्य सुझाव् अनी सल्लहा दिनु हुने सम्पूर्ण अग्रज हरु …..सम्पूर्ण Board Members हरुमा मुरी…
Read more

अन्तर्कृया सहितको भेटघाट कार्यक्रम

अमेरिका भ्रमणमा रहनुभएका नेपाल मगर संघ केन्द्रिय समिती महासचिब तथा आदिबासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन मगर ज्युसंग समसामयिक बिषयमा अन्तर्कृया सहितको भेटघाट कार्यक्रमको आयोजना निम्न मिति, समय र स्थानमा आयोजना गरिएकोले उपस्थितिका लागी यहाँहरु सबैमा हार्दिक…
Read more

??बधाई तथा शुभकामना??

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको हिजो सम्पन सातौं राष्ट्रिय महाशिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बिरेन्द्र हाङ लाबुङ लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष :- बिरेन्द्र हाङ लाबुङ बरिस्ठ उपाध्यक्ष…
Read more

शुभकामना!!! – ह्योल्मो सोसाईटी अफ अमेरिका

ह्योल्मो सोसाईटी अफ अमेरिकाको आज सम्पन्न अधिबेशनले श्री कर्मा शेर्पा ज्युको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोमा उहाँहरु सबैलाई बधाई सहित सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका परिवार

हार्दिक श्रद्धाञ्जली !!

मगर संघ अमेरिकाको केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामीमगरको बुबा सिन्धुली जिल्ला जरायोटार गा.बि.स. र श्री मा.बि. मझुवा दोभान बि.ब्य.स.का पुर्व अध्यक्ष स्व. श्री गणेश पुलामीमगर ज्यूको आज परेको १३ औ पुन्यतिथीमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, यस दुःख घडिमा…
Read more

BBQ Texas Event

मगर संघ अमेरिका टेक्सास च्याप्टरद्वरा प्रतिकूल मौसमको बाबजुद पनि आज हुन गईरहेको BBQ पूर्ण सफलताको कामना सहित सम्पूर्ण टेक्सासबासी मगर सामुदायमा २०७६ सालको हार्दिक शुभकामना व्यक्त गर्द्छौ। स्थान:-3401 conflans rd Irving Tx 7561 समय:- 12:30 to 7:00pm मगर संघ अमेरिका…
Read more

नयाँ बर्ष २०७६ शुभकामना

बिक्रम सम्बतको नयाँ बर्ष २०७६ को पावन अवसरमा यहाँहरु सबैमा सु-स्वास्थ्य,समृद्दी तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं। कुलदीप राना मगर अध्यक्ष् मगर संघ अमेरिका केन्द्रिय समिती

हार्दिक शुभकामना !!

नेपाल मगर संघ दक्षिन कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सि.पि मगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति

हार्दिक बधाई तथा शुभकामना !!

मगर संघ युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सुनील रानामगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ। कुलदीप रानामगर अध्यक्ष मगर संघ अमेरिका, केन्द्रीय समिति