Latest Posts

हार्दिक धन्यवाद

मगर संघ अमेरिका केन्द्रिय समिती र न्यूयोर्क च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदायकै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग भेटघाट तथा अन्तर्कृया कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पार्नुहुने…
Read more

भेटघाट तथा अन्तर्कृया कार्यक्रम

संयुत्त राष्ट्र संघको न्युयोर्कमा संचालन भएको (CSW)को ६३अौ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदाय कै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग निम्न मिति, समय र स्थानमा…
Read more

न्यू-जर्सी च्याप्टर गठन – बधाई तथा धन्यबाद

मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगरको उपस्थितिमा आज मार्च २ तारिखका दिन मगर संघ अमेरिकाको न्यू-जर्सी च्याप्टर गठन भएको छ । जसमा अध्यक्ष जय बहादुर राना मगर उपाध्यक्ष अनिता थापा मगर सचिब जबिन्द्र थापा मगर सह-सचिब ज्योती थापा मगर…
Read more

?ल्होछारको शुभकामना?

मुस्ताङ किदुग यु.एस.ए.ले आज शनिबार फेब्रुअरी २३ तारिखका दिन न्यू-योर्कको म्यानहटन स्थित आर्मेनियन चर्चमा आयोजना गरेको ल्होछार कार्यक्रमको सु-सभ्य तथा भब्य सफलताको कामना गर्दै छोङगो ?ल्होछारको शुभकामना ब्यक्त गर्दछौं? मगर संघ अमेरिका परिवार

३७ औं मगर संघ स्थापना दिवस

हार्दिक आमन्त्रण !!! यही फेब्रुअरी २४ तारिख आईतबारका दिन निम्न समय र स्थानमा ३७ औं मगर संघ स्थापना दिवसको आयोजना गरिएको हुँदा सो कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनुहुन सम्पुर्ण मगरहरुमा सादर अनुरोध गर्दछु। स्थान्:- ४१-४५ ७३ स्ट्रीट उडसाईड्, न्यु…
Read more

एनुयल ल्होसार पार्टी – हार्दिक शुभकामना

“वलुंग कम्यूनिटी नर्थ अमेरिका” ले आज फेब्रुअरी १६ तारिखका दिन गुल्शन टेरेसमा आयोजना गरेको “एनुयल ल्होसार पार्टी” कार्यक्रम भब्य सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । मगर संघ अमेरिका परिवार

हार्दिक बधाई तथा शुभकामना!!!

शेर्पा किदुग अमेरिकाको एघारौ महाधिवेशनबाट श्री उर्गेन शेर्पा ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा पुन: दोस्रो पटक निर्बिरोध निर्वाचित हुनु भएकोमा, उहाँ लगायत नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । मगर संघ अमेरिका परिवार

फाक्ल्हो ग्याल्पो ल्होसार – हार्दिक शुभकामना

“घ्याल्सुम्दाे सेवा संस्था ईन्क, अमेरिका” ले आज फेब्रुअरी ५ तारिख २०१९,मा गुल्शन टेरेसमा आयोजना गरेको “फाक्ल्हो ग्याल्पो ल्होसार” को सम्पूर्णमा हार्दिक शुभकामना सहित कार्यक्रमको भब्य सफलताको पनि शुभकामना ब्यक्त गर्द्छौ। मगर संघ अमेरिका