Welcome To Magar Association USA Inc.

Magar Association USA 8th National Convention Image
जेडो/जोर्ले/सिमेङपाउआगामी सेप्टेम्बर 26 – 2021 को दिन हुन गइरहेको मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको तेसो अधिबेशनको भब्य सफलताको शुभकामना व्यक्त गर्दछौं । जय मगर मगर संघ अमेरिका केन्द्रिय समिति See MoreSee Less
View on Facebook
घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको १०औं अधिबेशनबाट निर्वाचित अध्यक्ष निमा छिरिङ घले लगायत सम्पुर्ण नब कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ……!!१.अध्यक्ष- निमा छिरिङ घले२.उपाध्यक्ष- छोन्जोम लामा३.महासचिव- छिरिङ लेम्ने४.सचिव- शेराप लामा५.कोषाध्यक्ष- थुप्तेन सोपा६. सदस्य – मोहन पुनेल७. सदस्य- बुद्दी प्रसाद गुरूङ८. सदस्य- चुण्डी शेर्पा९. सदस्य- विजया (ओँम) गुरूङमगर संघ अमेरिका केन्द्रिय समिति See MoreSee Less
View on Facebook
💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐“हाम्रो कलाकार हाम्रो शान “ See MoreSee Less
View on Facebook
💐हार्दिक बधाई 💐 बेल्जियमका मगरहरूको गौरवाशाली संस्था विश्व मगर संघ बेल्जियम को ५औ महाअधिबेशन बाट निर्वाचित अध्यक्ष लोक राना मगर लगायत सम्पूर्ण कार्य समितिकालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ……!! मगर संघ अमेरिका केन्द्रिय समिति See MoreSee Less
View on Facebook
जेडो/जोर्ले/सिमेङपाउ "मगर संघ अमेरिका डि.एम.भी च्याप्टर"को दोस्रो अधिबेशनको भब्य सफलताको शुभकामना !!जय मगर !!!मगर संघ अमेरिका केन्द्रिय समिति See MoreSee Less
View on Facebook
लामो समय देखी मगर चलचित्र क्षेत्रमा क्रियाशील र भरखरै सम्पन्न NIFF AWARD-2021 मा मगर चलचित्र ‘ट्याङ्चलाक’बाट उत्कृष्ट नायिकाको अवार्ड पाउन सफल मगर नायिका तिला मगरलाई मगर संघ अमेरिका केन्द्रीय समिति र न्यूयोर्क च्याप्टरको तर्फबाट बधाई तथा शुभकामना सहितको भेटघाट र मगर संघ अमेरिकाको गतिविधि बारेमा जानकारी दिने कार्य भयो । मगर चलचित्र क्षेत्रको अवस्था , मगर चलचित्रले बोकेको मौलिकता बारेमा उहाले जानकारी गराउनु भयो । आगामी चलचित्र यात्राको लागि धेरै धेरै शुभकामना !!जय मगर !!! See MoreSee Less
View on Facebook
💐हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना 💐 See MoreSee Less
View on Facebook
💐बधाई तथा शुभकामना💐💐 आज अगस्ट २२, २०२१ मा मगर संघ अमेरिका, न्युजर्सी च्याप्टारको दोस्रो अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वार्चित हुनु भएको श्री जयबहादुर रानामगर ज्यु, लगायत नव-निर्वाचित कार्यसमितिका सम्पूर्ण पधाधिकारीज्युहारूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।अध्यक्ष:-जय बहादुर राना मगरउपाध्यक्ष :-अनिता थापा मगरसचिब:-गणेश थापा मगरसह- सचिव:- गणेश गाहा मगरकोषाध्यक्ष:-जेनिशा घर्ती मगरसह-कोषाध्यक्ष:-लीला थापा मगरसदस्यहरू :-गीता थापा मगर अनिशा घर्ती मगररूपा आले मगरसीता थापा मगररोशनी राना मगरउतम कुमार थापा मगरविजय कुमार राना मगरबिमल घर्ती मगरमिलन थापा मगर मगर संघ अमेरिका केन्द्रीय समिति See MoreSee Less
View on Facebook
Baltimore Association of Nepalese in America (BANA)को आयोजनामा भएको “BANA CUP 2021 volleyball Tounament” मा मगर संघ अमेरिकाको तर्फबाट सहभागी खेलाडीहरुलाई जीतको अग्रिम शुभकामना💐 See MoreSee Less
View on Facebook