हाम्रो बारे मगर आदिवासी नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको आदिवासी जनजाति हो। मगरहरू मेहनती, ईमान्दारिता र वीरताको लागि सुपरिचित छन्। मगर समुदायको झ्याउँरे र लोक दोहोरी जस्ता लोकपद्दती र लोक साँस्कृतिक प्रचलनहरू अहिले नेपाली संस्कृति र पहिचानको एक अभिन्न अंग बनिसकोको छ। मगर संघ अमेरिकाको स्थापना मगर समुदायको संस्कृति, परम्पराको संरक्षण गर्न र आफ्नो अमेरिकी सपना साकार पार्न अमेरिका बसाई सरेका मगरहरू साथै उनीहरूको अमेरिकामै जन्मिएका दरसन्तानहरू जो बिभिन्न विधामा सफलता हाँसिल गरिरहेकाछन्, को सेवा र एकताको लागि भएको हो। मगर संघ अमेरिकाको स्थापना एक मुनाफा रहित, गैरराजनीतिक, सेवाप्रदायक, मानवीय र सामाजिक संस्थाको रूपमा ‘लांघाली संघ अमेरिका’ को नाममा अमेरिकाको न्यू योर्क सहरमा सन् २००४ साल मार्च २८ तारिख भएको हो। संघको औपचारिक दर्ता सन् २००४ को अगष्ट ३० मा गरिएको हो। मगर भाषामा ‘लांघाली’ को अर्थ ‘गाउँले’ हुन्छ। सन् २०१० को अक्टोवर २४ तारिख न्यू जर्सीको मेस ल्याण्डिंगमा सम्पन्न संघको चौंथो राष्ट्रिय महाधिवेशनबाट संघको नाम..
Know More About Us... »हार्दिक बधाई साथै शुभकामना —————————————— मगर संघ अमेरिका, डिएमभी च्याप्टरको चौथो अधिवेशन बाट २०२५-..
Magar Association USA Inc. (MAUSA) Education Department announces annual scholarship of total $5,000 in various categories. The deadline to submit the application is by June 30, 2025.Please go through the details below for requirements, eligibility and the form. General..