💐 हार्दिक बधाई 💐![]()
तामाङ् सोसाइटी अफ नर्थ अमेरिका (TSNA) को दोश्रो महाधिवेशनबाट सर्बसम्मत निर्वाचित अध्यक्ष मोहन वाईबा तामाङ लगायत सम्पूर्ण नव निर्वाचित कार्यसमितिमा हार्दिक-बधाई तथा सफल कार्यकालको शुभ-कामना व्यक्त गर्द्छौं |
धन्यवाद !!!![]()
दिप सागर बुढा मगर
महासचिब
मगर स्ंघ अमेरिका केन्द्रीय समिति
मगरहरुको प्रमुख साँस्कृतिक चाड भुमे/भुम्या/भुयाँर/भँयर/भूमि पुजाको अबसरमा सम्पूर्णमा सु-स्वस्थ, दीर्घायु उतरोतर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त छौ।
मगर संघ अमेरिका
जेडो/जोर्ले/सिमेङपाउ ![]()
गत मे 31 को दिन मगर स्ंघ अमेरिका केन्द्रीय समिति र च्याप्टर कमिटी बिच बसेको ZOOM भर्चुवल बैठकमा मगर स्ंघ अमेरिकाको आठौ बार्षिक साधारण सभा TEXAS राज्यमा गर्ने भनेर केन्द्रीय समितिले गरेको प्रस्ताबलाई सबै च्याप्टर कमिटीका अध्यक्षहरुले समर्थन गर्दै अगस्ट 6 2022 सनिबारको दिन DALLAS ,TEXAS मा भब्य रुपमा सम्पन्न गर्ने सम्पुर्णमा जानकारी गर्दछौ |
धन्यवाद !!![]()
दिप सागर बुढा मगर
महासचिब
मगर स्ंघ अमेरिका केन्द्रीय समिति
जेडो / जोर्ले / सिमेङपाउ ![]()
पर्यटकीय नगरी पोखरामा हुन गइरहेको ”नेपाल मगर महिला स्ंघको ७औं राष्ट्रिय महाधिवेशनको भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौँ |
जय मगर !!!![]()
दिप सागर बुढा मगर
महासचिव
मगर संघ अमेरिका केन्द्रीय समिति
Dear Magar students,![]()
If you are done with the Spring semester, and if you became a member of Magar Association USA Inc, consider applying for the scholarship by June 30, 2022. Remember, you are required to have the following to apply:
1. Magar Association USA Inc. Member ID (Please contact the association if you have not become a member yet. Contact detail is available in the comment below)
2. School issued picture ID
3. Fall 2021 GPA and its proof
4. Spring 2022 GPA and its proof ![]()
Below is the direct link for the application:
forms.gle/MYSoCffcGGfpDFH47 (You will need to be signed-in to your google account for file upload reason)![]()
You can comment below if you have any questions!
💐हार्दिक बधाई 💐![]()
किरात राई सोसाईटी अफ अमेरीका ( KRSA) को छैटौ महाधिवेसनबाट निर्बिरोध निर्वाचित अध्यक्ष खगेन्द्र राई तथा सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्द्छौं ![]()
कार्यसमिति
———-
अध्यक्ष खगेन्द्र राई
बरिष्ठ उपाध्यक्ष भारती राई
उपाध्यक्ष दिलीप राई
महासचिव दिवस कोयु राई
सचिव सुमन नाछिरीङ राई
कोषाध्यक्ष संदेश राई
सहकोषाध्यक्ष रुपा राई
सदस वाकाशा बान्तवा राई
सदस्य माकुहाङ राई
सदस्य सुबाश राई![]()
धन्यवाद !!!![]()
दिप सागर बुढा मगर
महासचिब
मगर स्ंघ अमेरिका केन्द्रीय समिति
समाजसेबी इन्दिरा राना मगर संग मगर स्ंघ अमेरिका न्युयोर्क च्याप्टरको स्वागत तथा भेटघाट ![]()
मे 28 2022 न्युयोर्क
💐💐हार्दिक बधाई तथा शुभकामना 💐💐![]()
किरात राई सोसाईटी अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौं महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा वाकाशा बान्तवा राईज्यु लगायत सम्पूर्ण नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ।![]()
दिप सागर बुढा मगर
महासचिब
मगर स्ंघ अमेरिका केन्द्रीय समिति
Magar Association USA, Inc updated their phone number.
www.facebook.com