मगर संघ अमेरिकाको आठौ राष्ट्रीय महाधिवेशन

8th National Convention Magar Associatino USA

आदर्णिय आमाबुवा दाजुभाई दिदीबहिनी झोर्ले नमस्कार 🙏 मगर संघ अमेरीका केन्द्रीय समितिको आठौ राष्ट्रीय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नको लागि निम्न मिति, समय, र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रम :- आठौ राष्ट्रीय महाधिवेशन
मिति:- जुलाई३१, २०२१ सनीबार
समय:- १०:०० विहान
स्थान:- 626 Hurffville – Cross Keys Rd, Sewell, NJ 08080.

नोट:- प्रतिनिधि तथा पर्यवेक्षक दर्ता शुल्क $५०.०० मात्र

मगर संघ अमेरिका केन्द्रीय समिति