Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Announcements • Events • Gallery • News • News And Events • Photo Gallery • Press Releases   »   हार्दिक आभार तथा धन्यबाद !! हार्दिक आभार तथा धन्यबाद !!

हार्दिक आभार तथा धन्यबाद !! हार्दिक आभार तथा धन्यबाद !!

January 19th 2016 / New York:

हार्दिक आभार तथा धन्यबाद !!
मगर संघ अमेरिकाले न्युयोर्क, बाल्टिमोर र सानफ्रान्सिस्कोमा आयोजना गरेको “माघे संक्रान्ति तथा सास्कृतिक कार्यक्रम २०१६” लाई भब्यरुपमा सफल पार्नु सहयोग गर्नुहुने सम्पूर्ण स्वयम् सेवक, कलाकारहरु, नृत्य निर्देशक ज्युहरु, आमन्त्रित अथितिज्युहरु, उपस्थित पत्रकारज्युहरु, क्यामेरा तथा साउण्डको प्रबिधिज्ञज्युहरु, न्युयोर्कको स्टेज बिशेष आकर्षक बनाउनु हुने डेकोरेटर ज्युहरु र सहप्रयोजकज्युहरु लगायत सम्पूर्ण उपस्थित महिला तथा सज्जनवृन्दमा मगर संघ अमेरिका हार्दिक आभार तथा धन्यबाद ब्याक्त गर्दछ |

मगर संघ अमेरिका परिवार !!!

thank-you-note-for-maghesakranti-2016-1024