नेपाल मगर संघ, केन्द्रीय समितिको ११औ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको श्री नबिन रोकामगरज्यु तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई सहित यहाहरुको सफल कार्यकालको लागी हार्दिक शुभकामना !
मगर संघ अमेरिका परिवार !!
Magar Association USA, Inc
Central Office
69-08 Woodside Avenue, 2nd Floor,
Woodside, NY 11377
Phone: +1-917-596-4810
Email: info@magarusa.org