Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  CondolencesNewsPhoto News   »   हार्दिक श्रद्धान्जली ! हार्दिक श्रद्धान्जली !

हार्दिक श्रद्धान्जली ! हार्दिक श्रद्धान्जली !

बि.सं १९९५-२०७३
यस संस्थाका आजीवन सदस्य तथा खेलकुद बिभाग संयोजक खोमबहादुर थापा मगरज्युको पुज्यनीय बाबा हुकुम बहादुर थापामगरको ७८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ | स्वर्गीय थापामगरको १३औ पुण्यतिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्याक्त गर्दछौ |

मगर संघ अमेरिका परिवार !