Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Announcements • Events • General Meeting • Meetings • News   »   मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै ! मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै !

मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै ! मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै !

न्यूयोर्क, अक्टोबर २०

मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” यहि अक्टोबर २३ तारिख आइतबारका दिन एटलान्टिक सिटि न्युजर्सीमा सम्पन्न हुदैछ |

संस्थाको कार्य-प्रगतिको समिक्षा, भावी कार्ययोजना र सांगठानिक विकासको लागि बार्षिक साधारण सभा अत्यन्तै महत्वपुर्ण रहेकोले सम्पूर्ण मगर बन्धुहरुमा “मगर संघ अमेरिका” को एटलान्टिक सिटि न्युजर्सीमा हुन गई रहेको “बार्षिक साधारण सभा २०१६” मा उपस्थित भई दिन हुन संघले अनुरोध गरेको छ |
magarusa-annual-general-meeting-2016

Loading…