Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Events   »   मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा ! मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा !

मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा ! मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा !

जनवरी १५, न्यूयोर्क

मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरद्वारा अमेरिकाको ज्याक्सन हाइटमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१८ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | यसपालीको माघे सक्रान्तिमा बहुचर्चित गायिका गायिका मुना थापा मगरको उपस्थिति र उनको जोरदार प्रस्तुति रहने कुरा आयोजक समुहले जनाएको छ |

मगर संघ अमेरिका, केन्द्रीय समिति परिवार