Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Condolences   »   हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!

हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!

नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष नन्द बहादूर घर्ती मगर माथि धारिलो हतियार प्रहार गरि दाङ् घोराहिमा हत्या गरिएको खवरले स्तव्ध बनेको छौ। यथाशिघ्र हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारवाहिको जोडदार माग गर्दै, दिबंगत आत्माप्रति चिर शान्तीको कामना सहित शोक संतप्त परिवारलाई धैर्य धारणा गर्ने शक्त्ती मिलोस भन्दै हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ ।

मगर संघ अमेरिका परिवार