Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  canadaCongratulations   »   हार्दिक बधाई मगर संघ क्यानडा हार्दिक बधाई मगर संघ क्यानडा

हार्दिक बधाई मगर संघ क्यानडा हार्दिक बधाई मगर संघ क्यानडा

हार्दिक शुभकामना !!

मगर संघ क्यानडाको अध्यक्ष जस्तो गरिमामय पदमा चुनिनु भएकोमा चन्दा पुनमगरज्यू तथा नवगठित कार्यसमितिका सम्पूर्ण पधाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका, केन्द्रीय समिति