Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsEventsNew York Chapter   »   हार्दिक निमन्त्रणा? हार्दिक निमन्त्रणा?

हार्दिक निमन्त्रणा? हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार
न्यूयाेर्कवासी नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा ।

“जहॉ रहे पनि, जहाँ बसे पनि,
नभुलौ हाम्रो मातृभूमिलाई ।
जोगाई राखौ युगौ युग,
हाम्रो कला र संस्कृतिलाई ।।”
भन्ने मुल नाराको साथ मगर संघ अमेरिका ,न्यूयोर्क च्याप्टरको आयोजनामा हुन गईरहेको हामी मगर समुदायको महान चाड माघे संक्रान्ति सांस्कृतिक तथा लोक दोहोरी कार्यक्रम २०१९) यहाहरूकै न्यूयोर्क सहरको निम्न स्थान ,मिती र समयमा उपस्थितीको लागी न्यूयोर्कवासी नेपालीहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
धन्यवाद ।

कार्यक्रमहरू
# चर्चित कलाकारहरूको प्रस्तुति
# विविध सांस्कृतिक नृत्य
# लाईभ दोहोरि
# म्याग्दि समाज न्यूयोर्कको पंन्चे वाजा
# डिजे

मिती :January 20th Sunday 2019
समय:7:pm to 2am
स्थान13-05 43rd Ave, Long Island City, NY 11101(FiveStar Banquet Hall)


मगर संघ अमेरिका ,न्यूयोर्क च्याप्टर परिवर