तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
मगर संघ अमेरिका
Magar Association USA, Inc
Central Office
69-08 Woodside Avenue, 2nd Floor,
Woodside, NY 11377
Phone: +1-917-596-4810
Email: info@magarusa.org