Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsEventsInteractionNews   »   भेटघाट तथा अन्तर्कृया कार्यक्रम भेटघाट तथा अन्तर्कृया कार्यक्रम

भेटघाट तथा अन्तर्कृया कार्यक्रम भेटघाट तथा अन्तर्कृया कार्यक्रम

संयुत्त राष्ट्र संघको न्युयोर्कमा संचालन भएको (CSW)को ६३अौ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा हाम्रो मगर समुदाय कै अगुवा दिदी माननीय थममाया थापा मगरज्यु संग निम्न मिति, समय र स्थानमा भेटघाट तथा अन्तर्कृया कार्यक्रम मगर संघ अमेरिकाले आयोजना गरेको हुँदा सम्पुर्ण मगरहरुमा उपस्थितीका लागी यो जानकारी गराईन्छ।
मिति:-मार्च १७, २०१९ आईतबार
समय:-दिनको ठिक २ देखी ४ बजे सम्म
स्थान:- मुस्ताङ थकाली किचेन
(७४-१४ ३७ एभेन्यु)

मन सर्बुजा मगर
सचिब
मगर संघ अमेरिका