Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Announcements • Congratulations • Magar Sangh South Korea   »   हार्दिक शुभकामना !! हार्दिक शुभकामना !!

हार्दिक शुभकामना !! हार्दिक शुभकामना !!

नेपाल मगर संघ दक्षिन कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सि.पि मगर लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ।

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका, केन्द्रीय समिति