Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Condolences   »   हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!

हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!

मगर संघ अमेरिकाको केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामीमगरको बुबा सिन्धुली जिल्ला जरायोटार गा.बि.स. र श्री मा.बि. मझुवा दोभान बि.ब्य.स.का पुर्व अध्यक्ष स्व. श्री गणेश पुलामीमगर ज्यूको आज परेको १३ औ पुन्यतिथीमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, यस दुःख घडिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारन गर्ने शक्ति प्रदान गरून् भनि प्रार्थन गर्द्छौ।
कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति