Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsCongratulations   »   ?बधाई तथा शुभकामना?? ?बधाई तथा शुभकामना??

?बधाई तथा शुभकामना?? ?बधाई तथा शुभकामना??

घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाकाे आज सम्पन्न नवाैं महाअधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत निर्वाचित श्रीमती निमा ल्हमु ज्यू लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति