Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsCommunityNews   »   वार्षिक साधारण सभा २०१९ वार्षिक साधारण सभा २०१९

वार्षिक साधारण सभा २०१९ वार्षिक साधारण सभा २०१९

सबै मगर बन्धुहरूमा झोर्ले/नमस्कार !

मगर संघ अमेरीका केन्द्रीय समितिको “वार्षिक साधारण सभा २०१९” निम्न समय, मिति र स्थानमा सम्पन्न हुन गैरहेकोले यस संस्थाको अाजीबन सदस्य ज्यूहरू, च्याप्टर समिति तथा सम्पूर्ण अमेरिका बासी मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

प्रतिनिधि शुल्क-$५०

मिति:- Saturday, Oct 26, 2019
समय:-11:00 AM

स्थान:- BANA Community Resource Center
2906 Taylor Ave
Parkville, MD 21234