झोर्ले/ मेझोर/ जेड़ो/ सिमीनपाउ नमस्कार
संस्कार संस्कृतिले धनी हामी
मगरहरुको ऐतिहासिक भुम्य पर्व
मगर संघ अमेरिका केन्द्रिय समितिको संयोजनमा अमेरिकी भुमिका पहिलो पटक इतिहास रच्दैछौ !!
न्यूयॉर्क तथा न्यूयॉर्कको नजिक रहनुहूने सम्पूर्ण मगर तथा नेपाली दाज़ुभाई दिदीबहिनीहरूमा यसै फ़ेसबुकबाट उपस्थितिको लागि हार्दिक निमन्त्रणा
Magar Association USA, Inc
Life Members : 314
General Members : 212