Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Activities • Magar Related News • News And Events   »   भुम्य पर्व २०७६ भुम्य पर्व २०७६

भुम्य पर्व २०७६ भुम्य पर्व २०७६

झोर्ले/ मेझोर/ जेड़ो/ सिमीनपाउ नमस्कार

संस्कार संस्कृतिले धनी हामी
मगरहरुको ऐतिहासिक भुम्य पर्व
मगर संघ अमेरिका केन्द्रिय समितिको संयोजनमा अमेरिकी भुमिका पहिलो पटक इतिहास रच्दैछौ !!
न्यूयॉर्क तथा न्यूयॉर्कको नजिक रहनुहूने सम्पूर्ण मगर तथा नेपाली दाज़ुभाई दिदीबहिनीहरूमा यसै फ़ेसबुकबाट उपस्थितिको लागि हार्दिक निमन्त्रणा