अमेरिका बासी मगरहरु,
मगर संघ अमेरिका केन्द्रीय समिति , सल्लाहकारज्युहरु र च्याप्टर कमिटी बिच February 15th, 2025 मा बसेको बैठकको निर्णय बमोजिम मगर संघ अमेरिका केन्द्रीय समितिको १० औं रास्टिय महाधिबेशन आगामी अगस्ट २, २०२५ शनिबारको दिन मेरिल्यान्ड राज्यको बाल्टिमोरमा भब्य रुपमा सम्पन्न गर्ने सम्पुर्णमा जानकारी गर्दछौँ |
धन्यवाद !!
जय मगर !!!