न्युजर्सी च्याप्टरको चौथो अधिवेशन
न्युजर्सी च्याप्टरको चौथो अधिवेशन

हार्दिक बधाई साथै शुभकामना

——————

————————
मगर संघ अमेरिका, न्युजर्सी च्याप्टरको चौथो अधिवेशन बाट २०२५- २०२७ कार्यकालका लागी अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु
भएका अनिता थापा मगर ज्यू लगाएत सम्पुर्ण कार्यसमिती सदस्य ज्युहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।