
हार्दिक बधाई साथै शुभकामना

——————

————————
मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको जुन १, २०२५ मा सम्पन्न भएको पाँचौं अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएका
रत्न सिंह गर्बुजा लगायत नव निर्विरोध निर्वाचित कार्यसमिति का सम्पुर्ण सदस्य हरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्द्छु ।