मगर संघ अमेरिका, डिएमभी च्याप्टरको चौथो अधिवेशन बाट २०२५- २०२७ कार्यकालका लागी अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु
भएका जनक पुन मगर ज्यू लगाएत सम्पुर्ण कार्यसमिती सदस्य ज्युहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।