Author Archive: magarusa

मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रलाई ९ लाख ३८ हजार सहयोग

काठमाण्डौंः मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरिएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रमका विच संकलित ९ लाख ३८ हजार ५ सय बत्तिस रुपैँया केन्द्र प्रमुख महाविर पुन लाई हतान्तरण गरिएको छ । मगर संघ अमेरिकाको…
Read more

मगर संघ अमेरिका केन्द्रिय समितिको सातौ राष्ट्रिय महाधिबेसन सम्पन्न / कुल बहादुर राना मगर (कुलदीप ) को अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध निर्बाचित !

न्युयोर्क, जुन २४, २०१८ मिति जुन २४, २०१८ आइतबारको दिन मगर संघ अमेरिका केन्द्रिय समितिको सातौ राष्ट्रिय महाधिबेसन सम्पन्न भएको छ । अमेरिकाको मुख्य शहर न्युयोर्क मा आयोजित त्यस कार्यक्रमलाई मगर संघ अमेरिकाको पूर्व महासचिब तथा नेपाल आदिबासी जनजाती महासंघ…
Read more

मगर संघ अमेरिकाको “मांघे संक्रान्ती २०१८” मुना थापा मगरको साथमा !

जनवरी १५, न्यूयोर्क मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरद्वारा अमेरिकाको ज्याक्सन हाइटमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१८ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | यसपालीको माघे सक्रान्तिमा बहुचर्चित गायिका गायिका मुना थापा मगरको उपस्थिति र…
Read more

मगर संघ अमेरिकाको हार्दिक निमन्त्रणा !

जनवरी ७, न्यूयोर्क मगर संघ अमेरिका, केन्द्रीय समितिको समन्वय र च्याप्टर समितिहरुद्वारा अमेरिकाको बिभिन्न शहरहरुमा आयोजना गर्न लागिएको “माघे संक्रान्ति -२०१७ तथा बिभिद सास्कृतिक कार्यक्रम” मा यहाँहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ | मगर संघ अमेरिका, केन्द्रीय समिति परिवार Loading…

मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टर गठन (फोटो फिचर सहित)!

न्यु योर्क, डिसेम्बर ११ मगर संघ अमेरिका न्युयोर्क च्याप्टर नया कार्यसमिति ,सुमन पुन मगर को अध्यक्षतामा एघार सदस्य समिति आइतबार न्युयोर्क स्थित आदिबासी जनजाति महासंघ अमेरिका को हलमा गठन भएको छ । उक्त समितिमा अध्यक्ष सुमन पुन मगर, उपाध्यक्ष यम…
Read more

मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” अक्टोबर २३ मा न्युजर्सीमा हुदै !

न्यूयोर्क, अक्टोबर २० मगर संघ अमेरिकाको “बार्षिक साधारण सभा २०१६” यहि अक्टोबर २३ तारिख आइतबारका दिन एटलान्टिक सिटि न्युजर्सीमा सम्पन्न हुदैछ | संस्थाको कार्य-प्रगतिको समिक्षा, भावी कार्ययोजना र सांगठानिक विकासको लागि बार्षिक साधारण सभा अत्यन्तै महत्वपुर्ण रहेकोले सम्पूर्ण मगर बन्धुहरुमा…
Read more

न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न !

न्यूयोर्क, २०१६ सेप्टेम्बर ५ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिफ्ना) र मगर संघ अमेरिका को संयुक्त आयोजनामा मिति २०१६ सेप्टेम्बर ५ सोमबारको दिन पुर्बमंत्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न भएको…
Read more

हार्दिक श्रद्धान्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछौं । मगर संघ अमेरिका परिवार २९ अगष्त २०१६

हार्दिक श्रद्धान्जली !

बि.सं १९९५-२०७३ यस संस्थाका आजीवन सदस्य तथा खेलकुद बिभाग संयोजक खोमबहादुर थापा मगरज्युको पुज्यनीय बाबा हुकुम बहादुर थापामगरको ७८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ | स्वर्गीय थापामगरको १३औ पुण्यतिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना…
Read more