??शुभकामना??

ढोक्प्या किदुग, उत्तर अमेरिकाको हिजो सम्पन्न दोस्रो अधिवेशनबाट श्री गोवा शेर्पा ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत नव-निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।

मगर संघ अमेरिका परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *