ढोक्प्या किदुग, उत्तर अमेरिकाको हिजो सम्पन्न दोस्रो अधिवेशनबाट श्री गोवा शेर्पा ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत नव-निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।
मगर संघ अमेरिका परिवार
Magar Association USA, Inc
Central Office
69-08 Woodside Avenue, 2nd Floor,
Woodside, NY 11377
Phone: +1-917-596-4810
Email: info@magarusa.org