Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  Announcements   »   अनुरोध अनुरोध

अनुरोध अनुरोध

सम्पूर्ण अमेरिकामा बसोबास गर्ने मगर बाबा आमा दाजुभाई तथा दिदिबहिनिहरुमा झोर्ले,मेझोर,सिमिनेपउ,जदौ/ नमस्कार
मगर संघ अमेरिका २००४ मा स्थापना भई आजको अवस्था सम्म आईपुग्न सम्पूर्ण अमेरिकाबासी मगर हरुको योगदानको कदर गर्दै, आज उप्रान्त सिंगो अमेरिका भरि छरिएर रहेका मगरहरुलाई एकताबद्द गर्ने लक्ष्य अनुरुप मगर संघ अमेरिका केन्द्रीय समितिले तथ्यांक संकलन गरि भौगोलिक अवस्थितिको आधारमा आफुलाई पायक पर्ने नजिकको राज्य च्याप्टरहरुमा सहभागी तथा संगठित हुने, त्यस्तो परिस्थितिमा समेत संगठित हुन नसकिने अवस्था रहेमा सोझै केन्द्र समितिसंग सम्पर्क गरि व्यक्तिगत तथा सानो समूह समुदाय पनि विभिन्न प्रबिधि मार्फत संस्थागत भई एकआपसमा भातृत्व भावको विकास गर्दै आवश्यक समयमा सहयोग लिने र दिने सहज परिस्थितिको सिर्जना गर्ने उद्देश्य अनुरुप राज्यसमितिहरु, मगर संग सम्बन्धित संस्थाहरु र कुनै मगर संघ संस्थासंग आबद्द नभएको र हुन नसक्ने परिस्थितिमा रहनु भएका इच्छुक सबै मगरहरु केन्द्रीय समितिसंग सम्पर्क तथा समन्वय गरी संस्थागत बिकास तथा भातृत्वभावको बिकास गर्ने बाताबरण सिर्जना गर्न अनुरोध गर्दछौ / सम्बन्धित सबैले निम्न बिबरणमा सम्पर्क गरी आफुलाई संस्थागत गर्नुहुन जानकारी गराउछौ/
जय मगर
मगर संघ अमेरिका, केन्द्रीय समिति
४०-०८ ७६ स्ट्रिट एल्महस्ट
इमेल- magars2004@gmail.com
कुलदिप राना मगर (अध्यक्ष) फोन:- ३४७-५१०-९८३३
मन बहादुर थापा मगर (सचिब) फोन:-३४७-६५७-७२१८
२) न्यु योर्क च्याप्टर
याम पुन मगर (अध्यक्ष) फोन:- ६४६-६४३-६५७८
तिलक गुर्मछान मगर (सचिब) फोन:- ३४७-४२१-४९६८
३) डी.एम.भी. च्याप्टर
ललित तिलिजा मगर (अध्यक्ष) फोन:- ४४३-७५२-९७९५
दिपा तिलिजा पुन मगर (सचिब) फोन:- ४४३-७३९-१७५२
४) टेक्सास च्याप्टर
भुवनसिंह आले मगर (अध्यक्ष) फोन:- २१४-२१३-५३७३
भिम थापा मगर (सचिब) फोन:- २४०-८९८-७०३६
५) न्यु जर्सी च्याप्टर
जय राना मगर (अध्यक्ष) फोन:- ८५६-९९३-१३३१
जबिन्द्र थापा मगर (सचिब) फोन:- ८५६-६५५-७३६१
६) बोष्टन
चन्द्र बहादुर पुन मगर के.स. फोन:- ६१७-३०८-०९९३
७) न्यु ह्याम्पशायर
चन्द्र गुर्मछान मगर के.स. फोन:- ६०३-४४३-३०३८
८) शिकागो
मिन दर्लामी मगर फोन:- ७७३-५५१-६१९२
९) कनेक्टिकट
सुरेन्द्र राना के.स. फोन:- ८६०-८९०-१३४७
१०) भर्जिनिया
गंगा पुर्जा पुन फोन:- ५७१-२७६-८४३१
११) कोलोराडो
गोबिन्द अस्लामी मगर फोन:- ७२०-९६५-७१८१
१२) क्यालीफोर्निया
गणेस आले मगर फोन:- ८३१-९१७-०७५४