Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsCelebrationCostumesCulture   »   ?हार्दिक निमन्त्रणा? ?हार्दिक निमन्त्रणा?

?हार्दिक निमन्त्रणा? ?हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार
न्यूयाेर्कवासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा ।

“जहाँ रहे पनि,जहाँ बसे पनि,
नभुलौं हाम्रो मातृभूमिलाई
जोगाइ राखौं युगौं युग,
हाम्रो मौलिक कला र संस्कृतिलाई!”

भन्ने मुल नाराको साथ मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले वर्षेनी मनाऊदै आएको हामी मगर समुदायको महान चाड माघे संक्रान्ति (माघे संक्रान्ति सांस्कृतिक तथा लोक दोहोरी कार्यक्रम 2020) यहाहरूकै न्यूयोर्क सहरको निम्न मिती,स्थान र समयमा भव्य रूपमा मनाऊन गईरहेको हुदा उपस्थितीको लागी न्यूयोर्कवासी मगर तथा ग़ैरमगर नेपालीमा हार्दिक निमन्त्रणा गर्दछौ।
धन्यवाद ।

मिती :January 19th Sunday 2020
समय:7:pm to 1:30am
स्थान13-05 43rd Ave, Long Island City, NY 11101(FiveStar Banquet Hall)
Entery :$50 (With Dinner)
Cash Bar &DJ


मगर संघ अमेरिका ,न्यूयोर्क च्याप्टर परिवार