Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsCongratulationsNew Jersey ChapterNews And Events   »   न्युजर्सी च्याप्टरको चौथो अधिवेशन न्युजर्सी च्याप्टरको चौथो अधिवेशन

न्युजर्सी च्याप्टरको चौथो अधिवेशन न्युजर्सी च्याप्टरको चौथो अधिवेशन

💐हार्दिक बधाई साथै शुभकामना 💐
——————💐————————
मगर संघ अमेरिका, न्युजर्सी च्याप्टरको चौथो अधिवेशन बाट २०२५- २०२७ कार्यकालका लागी अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु
भएका अनिता थापा मगर ज्यू लगाएत सम्पुर्ण कार्यसमिती सदस्य ज्युहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।